काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता शिवाकोटी नियुक्त भएकी छिन् ।
यसअघि संस्थापक शेयरधनी नबिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक मनोज कुमार यादवको पदावधि समाप्त भएकोले सो पदमा सिवाकोटी नियुक्त भएकी हुन् ।
संस्थाको संचालकमा संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी शान्ता शिवाकोटी वैशाख ६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि नियुक्त भएकी हुन् ।
वि.सं.२०८० वैशाख ६ बुधवार ११:०१ मा प्रकाशित