back
NMB ad

नेप्सेले गर्यो दुई इन्स्योरेन्स कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । नेप्सेले युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना अभिलेख गरेको हो ।

युनियन लाइफ इन्स्योरेन्सको कुल २ करोड ३४ लाख २८ हजार ५५० कित्ता शेयर नेप्सेमा कायम रहेको छ । नियामक निकायहरुको नियमावलीमा संशोधन भएअनुसार कम्पनीको संस्थापक शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण शेयरको ४९ हिस्सा शेयर कायम रहने गरी संस्थापक समूहको ४४ लाख ५१ हजार ४२४ कित्ता शेयर सर्वसाधारण समूहमा अभिलेख गरिएको छ ।

साथै सोही समूहअन्तर्गत अब युनियन लाइफको संस्थापक समूहको शेयर सर्वसाधारण समूह अन्तर्गत कारोबार योग्य भएको छ ।

त्यसैगरी, प्राइम लाइफ इन्स्योरेन्सको कुल ३ करोड १४ लाख ९ हजार ६५७ कित्ता शेयर कायम रहेकोमा नेपाल बीमा प्राधिकरणबाट शेयर संरचना परिवर्तन गर्ने सहमतिको पत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियमावलीमा संशोधन भएअनुसार प्राइम लाइफको शेयर संरचना परितर्वन गरिएको हो ।

सो अनुसार अब प्राइम लाइफको संस्थापक समूहको शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको शेयरको हिस्सा ४९ प्रतिशत कायम रहने गरी संस्थापक समूहको कुल २८ लाख २६ हजार ८६९ कित्ता शेयर आजदेखि सर्वसाधारण समूहमा अभिलेख गरी सोही समूह अन्तर्गत कारोबार योग्य भएको छ ।

वि.सं.२०८० वैशाख १० आइतवार १३:५२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...