back
NMB ad

उपनिर्वाचनः तनहुँ–२ मा कसले कति मत ल्याए ?

Kumari bank ad

काठमाडौं । प्रतिनिधसभा उपनिर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले ९ हजार २ सय १ मतका साथ अगाडी छन् । उनको निकटतम प्रतिष्पर्दी कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २ सय १४ मत ल्याएका छन् ।

एमाले उम्मेदवार सर्वेन्द्र खनालले भने २ हजार ४ सय ३० मात्रै मत ल्याएका छन् । त्यस्तै, नेश्नल मंगोल अर्गनाइजेशनका उम्मेदवार पे्रमबहादुर थापाले ९९, राप्रपाका उम्मेदवार शोभा गुरुङले ३९, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार भिमबहादुुर सुनारले ३१, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार पूर्णबहादुर रानाले १५, नेमकिपाका उम्मेदवार रामप्रसाद पजापतिले ७ र नेकपा९समाजवादी०का उम्मेदवार गणेश श्रेष्ठले २ मत ल्याएका छन् ।

हालसम्मको मतगणना विश्लेषण गर्दा रास्वपा उम्मेदवार वाग्ले निटकतम प्रतिष्पर्दीभन्दा दोब्बर मत अघि छन् । तनहुँमा ६३ हजार ७ सय ५७ मत खसेको थियो । अन्य स्थानको मत गणना जारी छ ।

वि.सं.२०८० वैशाख ११ सोमवार १०:२८ मा प्रकाशित

You can share this post!

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...