back
NMB ad

सम्पत्ति बेचेर भए पनि रकम फर्काउने सुमेरु सहकारीको प्रतिबद्धता, बचतकर्तासँग माग्यो माफी

Kumari bank ad

काठमाडौं । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको समस्याग्रस्त सुमेरु सेभिङ एण्ड क्रेडिट को–ओपरेटिभले सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सहकारीले नियम अनुसार साँवा ब्याज भुक्तान गर्न नसकेको भन्दै बचतकर्तासँग माफी मागेको छ । एक विज्ञप्ति जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न सम्पत्ति बेच्ने प्रतिबद्धता व्यक्त गरेको हो । सहकारीले सञ्चालकहरू नभागेको पनि दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला सञ्चालक विदेश पलायन हुने भाग्ने जस्तो गै जिम्मेवार कार्य संस्थाको सञ्चालकबाट कदापि हुने छैन यसप्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपिल गर्दछौँ’, ।
यस्तो छ विज्ञप्ति :

वि.सं.२०८० वैशाख २१ बिहीवार १३:१४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...