काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ ।
संस्थाको गत बैशाख १५ गते सम्पन्न नवौं औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
संंस्थाले लेखापरीक्षणको कार्य गर्नको लागि एलएसपि एसोसिएट्स चार्टर्ड एकाउन्टेन्सलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०८० वैशाख २६ मंगलवार १०:५७ मा प्रकाशित