
काठमाडौं, बैशाख २७ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको आज आर्थिक वर्ष २०७९/८० को नौ महिनाको तथ्याङ्कमा आधारित तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार रेमिट्यान्स बढेको छ भने शोधान्तर स्थिति पनि मजबुत देखिएको छ ।
यस्तो छ पूर्णपाठ
वि.सं.२०८० वैशाख २७ बुधवार १२:३४ मा प्रकाशित