back
NMB ad

मर्जर पछि यस्तो बन्यो हिमालयन लाइफ इन्स्योरेन्सको संचालक समिति

Kumari bank ad

काठमाडौं, बैशाख २७ । यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी गाभिई कायम हुन आएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोवार बैशाख २६ गतेबाट सुरु भएको छ ।

एकीकृत कारोबार भई आज बसेको संचालक समितिको बैठकले तीन वटै कम्पनीहरुबाट २/२ जना रहने गरी सञ्चालक समितिको गठन गरिएको छ । साबिक यूनियन लाइफबाट शुलभ अग्रवाल र जीवन कुमार अग्रवाल त्यस्तै, साविक गुराँस लाइफबाट विवेक दुगड र सौरभ दुगड त्यसैगरी, साविक प्राइम लाइफबाट राजिव प्रसाद प्याकुरेल र प्रमिला के.सी गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।

साथै लगत्तै बसेको बैठकले शुलभ अग्रवाललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

आजै बसको संचालक समितिको बैठकले कम्पनी सचिवमा इश्वर कुमार सेंढाइलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०८० वैशाख २७ बुधवार १४:४६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...