back
NMB ad

सेयर बजारमा झिनो अंकको गिरावट हुँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो अंकले आएको छ । उक्त दिन बजार ३.३४ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको हो ।

उक्त दिन ५७ करोड ८३ लाख २४ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ३ वटा उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन सबैभन्दा बढी दुर संचार कम्पनीको कारोबार भएको छ । आज कम्पनीको ३ करोड १५ लाख ६ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई प्रमोटर सेयरको २ करोड ७० लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन शिभम् सिमेन्ट्सको १ करोड ८० लाख ३७ हजार रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७७ लाख ६३ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको १ करोड ६८ लाख ५९ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८० वैशाख २८ बिहीवार १५:०४ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...