काठमाडौं, ४ जेठ । कर्णाली विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकले ब्रान्च इन्चार्ज अन्तर्गत अफिसर लेभल र सुपरभाइजर दुई पदका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १७ गतेसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।
वि.सं.२०८० जेठ ४ बिहीवार ०७:१३ मा प्रकाशित