back
NMB ad

नेप्सेमा थपियो पाँच कम्पनीको ५७ लाख ८६ हजार कित्ता बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं, ७ जेठ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज आइतबार पाँच कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा ५७ लाख ८६ हजार कित्ता बढी बोनस सेयर सूचिकृत भएको हो ।

उक्त दिन सबैको लघुवित्तको कम्पनीको १८ प्रतिशत बोनस बापतको ४ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस बापतको ८ लाख २९ हजार २६.५६ कित्ता, लक्ष्मी लघुवित्त वित्तिय संस्थाको १५ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ८१ कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस बापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस बापतको २५ लाख ६९ हजार २२०.५४ कित्ता गरी जम्मा ५७ लाख ८६ हजार ९४२.४६ बोनस सेयर सूचिकृत भएको हो ।

सूचीकृतपश्चात् यी पाँचै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

वि.सं.२०८० जेठ ७ आइतवार १७:५० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...