काठमाडौं । सबैको लघुवित्त वित्तिय संस्थाले आफ्ना सेयरधनीहरुको खातामा लाभांश वितरण सुरु गरेको छ ।
कम्पनीको २०७९ फागुन २६ गते सम्पन्न छैंटौ वार्षिक साधारण सभाले पारित गरेको १८ प्रतिशत बोनस सेयर वितरण गरेको हो ।
२०७९ फागुन १२ गतेसम्म काया सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
वि.सं.२०८० जेठ ९ मंगलवार ११:२० मा प्रकाशित