back
SKIPNTC Content Block
SKIP
NMB Ad
Ncell Banner Ad

कर्जन्हामा जग्गाधनी प्रमाणपत्र वितरण   

गोलबजार, ११ जेठ । सिरहाको कर्जन्हा नगरपालिकामा नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । पुस्तौँपुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा वितरण गरिएको हो ।

कर्जन्हा नगरपालिका–६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । बाँकीलाई कार्यालयले सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने विषेश नापी कार्यालय मिर्चैयाका १ नं नापी टोलीका प्रमुख आशुतोषकुमार यादवले जानकारी दिनुभयो ।

लालपुर्जाबाट बञ्चित जग्गाधनीले पुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । विशेष नापी कार्यालय मिर्चैयाले २०६३ सालदेखि सिरहामा जग्गाको नापजाँच गर्दै आएको कार्यालय प्रमुख दिलीपकुमार सिंहले बताउनुभयो ।

वि.सं.२०८० जेठ ११ बिहीवार १०:५२ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
नारायणगढ–बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन   

नारायणगढ–बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन   

वि.सं.२०८१ असोज २१ सोमवार १४:३८

नवलपरासी : यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा...

मादक पदार्थ सेवन छाड्नेलाई नगदसहित सम्मान   

मादक पदार्थ सेवन छाड्नेलाई नगदसहित सम्मान   

वि.सं.२०८१ असोज २१ सोमवार १४:३२

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया...

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित   

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित   

वि.सं.२०८१ असोज २१ सोमवार १३:३०

कर्णाली, २१ असोजः कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’...

कुमारी बैंकको दशै दक्षिणा अफर, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले दक्षिणा पाउने

कुमारी बैंकको दशै दक्षिणा अफर, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले दक्षिणा पाउने

वि.सं.२०८१ असोज २१ सोमवार १३:११

काठमाडौं । अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी...

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल   

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल   

वि.सं.२०८१ असोज २१ सोमवार १३:०४

तनहुँ : दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा  वित्तीय संस्थाको सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १२:५८

काठमाडौँ   । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...