back
NMB ad

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ३९ पैसा र बिक्री दर १४२ रुपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७४ पैसा र बिक्री दर १६३ रुपैयाँ ४३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

वि.सं.२०८० जेठ १५ सोमवार ०६:५२ मा प्रकाशित

You can share this post!

टेलिकमद्वारा उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

टेलिकमद्वारा उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

वि.सं.२०८१ साउन ९ बुधवार १७:३९

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च...

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

वि.सं.२०८१ साउन ९ बुधवार १६:५१

काठमाडौँ, ९ साउन : राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय...

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

वि.सं.२०८१ साउन ९ बुधवार १६:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक...

अर्थमन्त्री र सिबिफिन टोलीबीच भेट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

अर्थमन्त्री र सिबिफिन टोलीबीच भेट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

वि.सं.२०८१ साउन ९ बुधवार १६:३७

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष...

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड   

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १६:३०

काठमाडौँ, ९ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त   

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त   

वि.सं.२०८१ साउन ९ बुधवार १६:२७

काठमाडौँ ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय...