back
NMB ad

क्लासिक टेकद्वारा प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाइ  निरन्तरता

Kumari bank ad

अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्ट लाइ प्राथमिकता दिंदै  प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाइ  निरन्तरता दिएको छ  ।

देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ outlet हरु   गैरीधारा, थानकोट, चाबहिल , थली,  केराबारी , पुष्पलाल चोक र बुधबारे मा विस्तार गर्दै ग्राहक लाई अझै  गुणस्तर  सेवा प्रधान गर्ने उदेश्य राखेको छ  । यी  विस्तार हरूसँगै, क्लासिक टेकले अब आफ्ना मूल्यवान ग्राहकहरूलाई असाधारण सेवाहरू प्रदान गर्दै देशभर 104 outlet समेटेको छ।

ग्राहक ले office visit  नगरि Classic  Tech App मार्फत  फोन  बाटनै  इन्टरनेट सम्बन्धि गुनासो , सापटी , महसुल भुक्तानी लगायत अरु सुबिधाहरु लिन सक्नेछन। झन्झटमुक्त कारोबारहरू उपलब्ध गराउन  अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको  छ । ग्राहकहरूका लागि सुरक्षित भुक्तानी विकल्पहरूको विस्तृत श्रृंखला रहेको सुनिश्चित नेपालको सबैजसो online wallet  Esewa, Fonepay, Prabhu Pay, MyPay, Imepay तथा डेबिट क्रेडिट कार्ड, Nepal Pay, र Connect Ips जस्ता अग्रणी भुक्तानी प्रदायकहरूसँग साझेदारी भैसकेको छ। online बाट payment गर्दा ग्राहकलाई आकर्षक  cashback ,bonus , discount र router upgrade को scheme हरु पनि रहेको छ।

क्लासिक टेक  ग्राहक मोबाइल एप अत्यन्त सुविधा र प्रयोगको सहजतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। प्रयोगकर्ताहरूले यसको सहज इन्टरफेस र सुविधाहरूको विस्तृत श्रृंखलाको साथ सहज अनुभवको आनन्द लिन सक्छन्। केवल केही ट्यापहरू मार्फत, ग्राहकहरूले बिल भुक्तानीहरू, खाता व्यवस्थापन, प्याकेज जडान, र अधिक सहित विभिन्न सेवाहरू पहुँच गर्न सक्छन्। complain register , Password Change , Mac  Filter , Refer , recharge , speed  Test जस्ता features हरु APP मा रहेका छन्। Support ticket register गरेको २ घण्टा भित्र ग्राहक लाई फोन सपोर्ट  प्रदान  गरिनेछ।

नवीनतम प्राविधिक विकासलाई ध्यानमा राख्दै, कम्पनी ले न्यूनतम मुल्यमा  Updated  technology 5Ghz Dualband राउटरहरू र सेट-टप बक्सहरू प्रदान  गर्दै गएको छ, जसले ग्राहक हरुलाई  उच्च-गतिको इन्टरनेट को सुबिधा लिन सहज बनाउछ।

ग्राहकलाइ दिएको Internet Speed “Mbps”   गति दिने वाचा कम्पनी ले गरेको छ , ग्राहक ले स्पीड टेस्ट गर्दा दिएको स्पीडनै पाउनेछन छन् , यो गर्दा 5GHz  router , वा LAN Cable बाट test गर्नु पर्ने हुनेछ। ।

निर्बाध सपोर्ट र सहायता सुनिश्चित गर्न, क्लासिक टेकले 24/7 ग्राहक सपोर्ट प्रदान गर्दछ। ग्राहकहरूले समर्पित हेल्पलाइन 982922304 मा  वा कुनै पनि प्रश्न वा सरोकारको लागि हाम्रो टोल-फ्री नम्बर, 16600150999 प्रयोग गर्न सक्नुहुनेछ ।

यसै गरि आउने दिन हरुमा support र इन्टरनेट को गुणस्तर  नेपाल मा सबै भन्दा राम्रो बनाउने कम्पनी को लक्ष्य छ।

नयाँ जडान सबन्धि जानकारी पाउन ९८०१००४४७७ मा कल गर्न सक्नुहुनेछ वा  www.classic.com.np मा गएर जानकारी लिन सकिनेछ ।

वि.सं.२०८० जेठ १५ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...