back
Kumari Bank

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, के होला नेपालमा ?

Nepal Bank

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ । सो अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो ।

नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ ।

पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको निगमले जनाएको छ ।  हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ ।

वि.सं.२०८० जेठ १८ बिहीवार १७:०८ मा प्रकाशित

You can share this post!

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते   

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते   

वि.सं.२०८२ असार १३ शुक्रवार १०:५८

चितवन : पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट...

असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै पिपुल्स पावर

असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै पिपुल्स पावर

वि.सं.२०८२ असार १३ शुक्रवार १०:५३

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद शेयर...

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, कहिले होला ?

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, कहिले होला ?

वि.सं.२०८२ असार १३ शुक्रवार १०:४४

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार १३ शुक्रवार १०:०७

काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि...

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान    

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:५५

काठमाडौँ : देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल...

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:४९

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि हकप्रद...