काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबार इजाजतप्राप्त ‘क’,’ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तिय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरु मर्जमा गई २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा ६ वटा सुविधा प्रदान गर्ने भएको छ ।
वि.सं.२०८० जेठ २३ मंगलवार ११:५८ मा प्रकाशित