कठमाडौं, २३ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले एटीएमहरु बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै २० वटा पुराना एटीएम बिक्री गर्न लागेको हो ।
उक्त एटीएम खरिद गर्न इच्छुक ब्यक्तिरफर्मरकम्पनी तथा संघहरुले जेठ २९ गते भित्र बोलपत्र पेश गर्न आव्हान गरेको छ ।
वि.सं.२०८० जेठ २३ मंगलवार १४:२३ मा प्रकाशित