काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ५२.२६ अंकले बढेर २०९४ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा बढोत्तरी आउँदा नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, आत्मनिर्भर लघुवित्त, मेन्छियाम हाइड्रोपावर, ग्रीन भेन्चर्स र सुपरमादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य १०१० प्रतिशतले बढेको हो ।
वि.सं.२०८० असार ३ आइतवार १५:०६ मा प्रकाशित