back
NMB ad

मेन्छियाम हाईड्रोपावरबाट विद्युत उत्पादन र आपूर्ति बन्द

Kumari bank ad

काठमाडौं । वर्षासँगै खोलामा आएको बाढीले भौतिक संरचना क्षतिग्रस्त भएपछि मन्छियाम हाइड्रोपावरको विद्युत उत्पादन र आपूर्ति बन्द भएको छ।

हाईड्रोपावरले संखुवासभा जिल्लाको पिलुवाखोलामा निर्माण गरी राष्ट्रिय प्रशारण लाईनमा जोडेर संचालनमा ल्याएको माथिल्लो पिलुवाखोला २ जलबिद्युत आयोजना (४.७२ मे.वा) पुर्ण क्षमतामा संचालनमा रही आएको छ ।

असार २ गते शनिबार राती अन्दाजी ९.३० बजे पुर्वी पहाडी क्षेत्रमा परेको अबिरल बर्षाका कारण पिलुवाखोलामा आएको भिषण बाढीले यस जलबिद्युत आयोजनाको मुख्य संरचनाहरु पावरहाउस, हेडवक्र्स, स्वीचयार्ड, ट्रान्सफरमर, अप्रोच क्यानल, टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, डिजी जेनेरेटर सेट लगायतका महत्वपुर्ण सबै संरचनाहरु बगाउँने, भत्काउँने, तथा ठूला ठूला ढुङ्गाहरुले लागी क्षतबिक्षत भएको र पुर्ण रुपमा क्षती भएको अवस्था रहेको छ ।

अतः उल्लेखित सम्पुर्ण संरचनाहरुको पुर्ननिर्माण नहुन्जेल सम्म बिद्युत उत्पादन र आपुर्तिको कार्य हुन नसक्ने जानकारी दिएको छ ।

वि.सं.२०८० असार ५ मंगलवार १२:२६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...