काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
संस्थाले खुला प्रतिस्पर्धाबाट प्रशिक्षार्थी सहायकदेखि सहायक प्रबन्धकसम्म कर्मचारी भर्ना लागेको हो। संस्थाले विभिन्न पदमा १५५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
वि.सं.२०८० असार ६ बुधवार १२:४५ मा प्रकाशित