काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेपाल पुनर्बिमा कम्पनीको ४.७५ प्रतिशत हकप्रद सेयरपछि प्रतिइकाई ७४४ रूपैयाँ ६३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७८० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० असार ६ बुधवार १६:०० मा प्रकाशित