काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालकमा सागर कुमार सिंहलाई नियुक्त गरेको छ ।
बैंकले संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित संचालकको बैकल्पिक संचालकमा सिंहलाई नियुक्त गरेको हो ।
बैंकको असार ११ गते बसेको संचालक समितिको बैठकले सिंहलाई बैकल्पिक संचालकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वि.सं.२०८० असार १२ मंगलवार ११:१२ मा प्रकाशित