back
NMB ad

भोलिदेखि देशभर ढुंगा, गिटी बालुवाको उत्पादन र बिक्री रोकिने

Kumari bank ad

काठमाडौं । भोलिबाट देशभर बालुवा, ढुंगा, रोडा र गिटीको उत्पादन र बिक्री रोकिने भएको छ ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योग नवीकरण नगरेको भनेर बन्द गर्ने घोषणा गरेको हो । यसभन्दा अघि नै महासंघले सरकारले व्यवसायीको माग सम्बोधन नगरे असार १६ गतेबाट बन्द गर्ने बताएको थियो ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधान गरेकाले भोलिबाट उत्पादन र बिक्री वितरण बन्द गर्ने घोषण गरेको बताए ।

‘हामीले सरकारसँग धेरै पटक क्रसर नविकरणको कुरा उठायौं । तर, हाम्रो माग सम्बोधन नभएकाले नै भोलिबाट क्रसरबाट उत्पादन हुने निर्माण सामाग्रीको उत्पादन र विक्री बन्द गरेका छौं ।  कानुनी मापदण्ड पुरा गरेर व्यवसायीहरुले क्रसर सञ्चालको लागि लाइसेन्स लिएका छन् । ती उद्योगहरु नै नविकरण गर्नु पर्यो भनेर बन्दको घोषणा गरेको हो, न्यौपानेले भने’ ।

वि.सं.२०८० असार १५ शुक्रवार १८:१० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...