back
NMB ad

सेयर बजारमा १२ अंकको सुधार, सबै उपसूचकमा देखियो हरियाली

Kumari bank ad

काठमाडौ । मंगलबार सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार १२.७३ अंकले बढेर २०८८ को विन्दुमा कायम हुन पुगेको हो ।

उक्त दिन २ अर्ब ५७ करोड ६१ लाख ४० हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सुधार आउँदा बिपीडब्लु लघुवित्त सेयरमा नकरात्मक र्सिट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यसैगरी, एनआइबिएल प्रगती फण्डको ३.५० प्रतिशत, खानीखोला हाइड्रोपावरको ३.१८ प्रतिशत, तृह्रथुुम पावर कम्पनीको ३.१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

वि.सं.२०८० असार १९ मंगलवार १५:१९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...