back
NMB ad

एक लघुवित्तको १५ प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा

Kumari bank ad

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा गरेको छ । लघुवित्तको चैत २६ गते सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत सम्बन्धित शेयरधनिको खातामा पठाएको हो।

बोनस दिने प्रस्ताव पारित भए बमोजिम शेयरधनीहरुलाई वितरण –प्रदान गर्ने सन्दर्भमा उक्त बाह्रौं वार्षिक साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको बोनस शेयर असार १७ गते देखि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरि सकिएको कम्पनीले जानकारी दिएको छ ।

साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वतः शेयरधनीहरुको खातामा जम्मा गरिने व्यहोरा जानकारी गराएको । भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराउनुहुन सूचना मार्फत अनुरोध गरेको छ ।

वि.सं.२०८० असार २० बुधवार १०:२५ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...