काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै शाखा प्रबन्धकको लागि १० जना र सिनियर एसोसिएट्सका लागि १० जना गरी कुल २० जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले साउन ५ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०८० असार २० बुधवार १२:५५ मा प्रकाशित