back
NMB ad

सेयर बजार दोहोरो अंकले बढ्दा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

Kumari bank ad

काठमाडौ । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । उक्त दिन बजार २५.३१ अंकले बढेर २०९७ को विन्दुमा कायम हुन पुगेको हो ।

उक्त दिन ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ११ वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सुधार आउँदा रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसैगरी, नेपाल फाइनान्सको ५.२६ प्रतिशत, सम्वृद्धि फाइनान्सको ३.७२ प्रतिशत, गुह्रेश्वरी मर्चेन्टको ३.१६ प्रतिशत, सेन्ट्रल फाइनान्सको २.८९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० असार २७ बुधवार १५:२२ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...