back
NMB ad

२ योजनाको लाभांश बुझ्न सिटिजन्स क्यापिटलको आग्रह

Kumari bank ad

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको भुक्तानी लिन बाँकी नगद लाभांश बुझिलिन आउन आग्रह गरिएको छ।

सिटिजन्स क्यापिटलले एक सूचना प्रकाशित गरी सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२को लिन बाँकी नगद लाभांश बुझिलिन आउन आग्रह गरेको हो। क्यापिटलले विभिन्न आर्थिक वर्षको भुक्तानी लिन बाँकी नगद लाभांशबापत रकम लिन आउन आग्रह गरेको छ।

बाँकी नगद लाभांश लिन आउँदा बैंक खाता अद्यावधि गर्न वा आवश्यक कागजातसहित सप्रमाण कम्पनीको सेयर रजिस्ट्रार सिटिजन्स क्यापिटलको डिल्लीबजारस्थित कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

नगद लाभांश भुक्तानी लिन बाँकी इकाइधनीहरुको विवरण सिटिजन्स क्यापिटलको वेबसाइटमा पनि राखिएको जानकारी दिएको छ।

वि.सं.२०८० असार ३१ आइतवार ११:११ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...