back
NMB ad

Vespa/Aprilia को नयाँ शोरुम अब कान्तिपथमा

Kumari bank ad

काठमाडौँ। Vespa/Aprilia को नयाँ शोरुम अब कान्तिपथमा सञ्चालनमा आएको छ।

Vespa/Aprilia को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रा.लिले साउन ८ गते को दिन, सोमबार आफ्नो नयाँ Vespa/Aprilia को शोरुम र Vespa/ Aprilia Indian, का Country Head  भानु प्रकाश सुध  बाट उद्घाटन गरेको हो ।

Delta Autocorp  Pvt. Ltd. का म्यानेजिङ डिरेक्टर पुल्कित भिमसरिया र प्रा.लि. का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोको उपस्थितिमा, आज बाट कान्तिपथ शोरुम सञ्चालनमा ल्याएको छ। यसै गरि Delta Autocorp  Pvt. Ltd. का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरुलाई सरल गराउन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन्।

Delta Autocorp ले आफ्नो सेवाहरु नेपालको विभिन्न ठाउँहरूमा सञ्चालन गरिएको जानकारि प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले गराउनु भएको छ। Delta Autocorp को मार्केटिङका अनिष खड्काले आगामि दिनहरुमा विभिन्न राइडहरुका साथै सर्भिस क्याम्प हरु गराऊने जानकारी गराएका छन्।

यसका साथै, Delta Autocorp ले आफ्नो नयाँ शोरुमहरु काठमाडौ उपत्यकाको विभिन्न ठाउँहररुमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढि विभिन्न ठाउँहरुमा आफ्नो सेवा सुविधाहरु प्रधान गराउदै आइरहेको जानकारि गराइएको छ।

वि.सं.२०८० साउन ८ सोमवार २०:२५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...