back
NMB ad

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा मूल्य आकासियो   

Kumari bank ad

पर्सा, २३ साउन ।   नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन गोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो रु एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा रु एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए ।

वि.सं.२०८० साउन २३ मंगलवार १६:०१ मा प्रकाशित

You can share this post!

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार २ आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार २ आइतवार १५:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा

वि.सं.२०८१ असार २ आइतवार १४:४७

काठमाडौँ । सरकारले आगामी भोली असार ३ गते सोमबार परेको...

लुयानको एस ९० मोडेलको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?

लुयानको एस ९० मोडेलको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?

वि.सं.२०८१ असार २ आइतवार १४:३९

काठमाडौं । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस ९०...

सरकारको विकास खर्चको अवस्था : एघार महिनामा ४४ प्रतिशत मात्रै

सरकारको विकास खर्चको अवस्था : एघार महिनामा ४४ प्रतिशत मात्रै

वि.सं.२०८१ असार २ आइतवार १४:३६

काठमाडौँ, २ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११...

छुट्ला है, २१.०५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, २१.०५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ असार २ आइतवार १३:५६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज...