back
NMB ad

सेयर बजारमा ८ अंकको सुधार

Kumari bank ad

काठमाडौं ।साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य बढोत्तरी आएको छ । उक्त दिन बजार ८.०१ अंकले बढेर २०३३ को विन्दुमा कायम हुन पुगेको हो ।

बिहीबार सेयर बजारमा १ अर्ब ५४ करोड १३ लाख ६७ हजार रुपैंया कारोबार भएको छ ।आज नेप्सेमा कारोबार भएको २७१ कम्पनीको ४० लाख ९ हजार २६३ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १२ वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सुधार आउँदा लक्ष्मी इक्विटी फण्डले सर्वाधिक गुमाएको छ । कम्पनीको सेयर मूल्य ७.४३ प्रतिशतले घटेको हो । त्यसैगरी, मेन्छियाम हाइड्रोपावरको ४.४१ प्रतिशत, राप्थी हाइड्रोको ४.२१ प्रतिशत, सुपरमाई हाइड्रोपावरको ३.९० प्रतिशत, बलेफी हाइड्रोपावरको ३.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० साउन ३२ बिहीवार १५:१९ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...