back
NMB ad

झिनो अंकले घट्यो सेयर बजार, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । उक्त दिन बजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम हुन पुगेको हो ।

शुधबार सेयर बजारमा १ अर्ब १३ करोड ८ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ११ वटा उपसूचक राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट आउँदा सिद्धार्थ इक्विटी फण्डको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.९४ प्रतिशतले घटेको छ । त्यसैगरी, मिथिला लघुवित्तको ६.०२ प्रतिशत, कुथेली बुखरी हाइड्रोपमवरको ५.४८ प्रतिशत, आशा लघुवित्तको ४.६७ प्रतिशत र एसबिआइ बैकको ४.०४ प्रतिशतले सेयर मूल्य घटेको हो ।

वि.सं.२०८० भदौ १३ बुधवार १५:२० मा प्रकाशित

You can share this post!

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...