back
NMB ad

भारतमा आईपीओ निष्कासन बन्द भएको ३ दिनभित्र सूचीकरण गर्नुपर्ने, आजैबाट लागु

Kumari bank ad

एजेन्सी । भारतीय सेयर बजार नियामक निकाय सेबीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बन्द भएको ३ दिनभित्र कम्पनीको सेयर सूचीकरण गर्नुपर्ने नियम आज सेप्टेम्बर १ देखि लागू भएको छ।

यसअघि भारतमा आईपीओ बन्द भएको ६ दिनभित्र सेयर सूचीकरण गर्नुपर्ने नियम थियो। अब भने सो समयसीमा घटाएर ३ दिन लागू गरिएको हो। यो नयाँ नियमले आईपीओ जारी गर्ने कम्पनी र त्यसमा लगानी गर्नेहरुलाई फाइदा पुर्याउने सेबीले जनाएको छ।

सेबीले यस सम्बन्धमा पहिले जारी गरेको अघि सूचनामा भनेको थियो कि सेप्टेम्बर १ पछि आउने सबै आईपीओका लागि सूचीकरण समयको नयाँ नियम स्वेच्छिक रूपमा लागू हुनेछन्। यसका साथै डिसेम्बर १ देखि कम्पनीहरुले अनिवार्य रूपमा यो नियम पालना गर्नुपर्नेछ।

सेबीको गत जुन २८ मा बसेको बैठकमा आईपीओमा यो नियमलाई अनुमोदन गरेको थियो।

वि.सं.२०८० भदौ १५ शुक्रवार १३:०६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...