back
NMB ad

डिम्याट खाता नवीकरण नगरेकाहरुले आजदेखि आईपीओ भर्न नमिल्ने

Kumari bank ad

काठमाडौं । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ आज भदौ १७ गतेदेखि नचल्ने भएको छ।

सीडीएससी एन्ड क्लियरिङले गत साउन १६ गते एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको थियो। यसका लागि सीडीएससीले डिम्याट खाता नवीकरण गर्न भदौ १५ गतेसम्मको म्याद दिएको थियो।

सोहीबमोजिम सीडीएससीले आजबाट डिम्याट नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ नखुल्ने बनाएको छ। डिम्याट खाता नवीकरण नगरेका सेयरधनीहरुको हकमा ‘मेरो सेयर’ खोल्न खोज्दा ‘योर डिम्याट अकाउन्ट ह्याज बिन एक्सपायर्ड, रिन्यु योर डिम्याट अकाउन्ट भाय अनलाइन पेमेन्ट अर भिजिट योर डीपी’ भन्ने सन्देश देखाउन थालेको छ ।

अब लगानीकर्ताहरुले आफ्नो डिम्याट अकाउन्ट नवीकरण नगरेसम्म मेरो सेयर खुल्ने छैन भने आईपीओ, हकप्रदलगायतका साधारण सेयर पनि भर्न पाउने छैनन्।

डिम्याट नवीकरण नगरेका लगानीकर्ताहरुको ‘मेरो सेयर’ आजबाट खुल्दैन। ‘डिम्याट नवीकरण गरेपछि भने मेरो सेयर खुल्छ’, सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने।

वि.सं.२०८० भदौ १७ आइतवार ११:५५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...