काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । बैंकले कार्यकारी अधिकृत (सिईओ) दिनेश थकालीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।
बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले थकालीलाई भदौ २४ गतेदेखि लागु हुनेगरी कम्पनी सुचिवमा नियुक्त गरेको हो ।
वि.सं.२०८० भदौ २५ सोमवार १२:२९ मा प्रकाशित