back

माउण्ट कैलाश इनर्जीले आईपीओ निष्काशन गर्ने

Kumari bank ad

काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने उदेश्य सहित असोज २४ गते बुधबार बार्षिक साधारण सभा बोलाएको छ । सभा क्वालिटी क्याफे एण्ड व्याङ्केट, ठूलो भर्याङ, स्वयम्भूमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

दुई आर्थिक वर्षको एकैपटक हुन लागेको सभाले सार्वजनिक सेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा सार्वजनिक सेयर निष्काशन गरि पुँजी वृद्धि गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।

यस्तै सातौं र आठौं बार्षिक साधारण सभाबाट सञ्चालक समितिका सदस्यहरुको संरचना परिवर्तन गर्ने सम्बन्धमा, पुँजी संरचना परिवर्तन गर्ने, आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र लेखापरीक्षकको पारिश्रमिक तोक्ने, आव २०७८/७९ र २०७९/८० को लेखा परीक्षण प्रतिवेदन, आयव्यय विवरण र वासलातमाथि छलफल र स्वीकृति गर्नेछ ।

आव २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल र स्वीकृति तथा निर्णयहरुलाई समेत अनुमोदन गर्नेछ ।

वि.सं.२०८० असोज ३ बुधवार १७:४८ मा प्रकाशित

You can share this post!

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...