back
NMB ad

माउण्ट कैलाश इनर्जीले आईपीओ निष्काशन गर्ने

Kumari bank ad

काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने उदेश्य सहित असोज २४ गते बुधबार बार्षिक साधारण सभा बोलाएको छ । सभा क्वालिटी क्याफे एण्ड व्याङ्केट, ठूलो भर्याङ, स्वयम्भूमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

दुई आर्थिक वर्षको एकैपटक हुन लागेको सभाले सार्वजनिक सेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा सार्वजनिक सेयर निष्काशन गरि पुँजी वृद्धि गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।

यस्तै सातौं र आठौं बार्षिक साधारण सभाबाट सञ्चालक समितिका सदस्यहरुको संरचना परिवर्तन गर्ने सम्बन्धमा, पुँजी संरचना परिवर्तन गर्ने, आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र लेखापरीक्षकको पारिश्रमिक तोक्ने, आव २०७८/७९ र २०७९/८० को लेखा परीक्षण प्रतिवेदन, आयव्यय विवरण र वासलातमाथि छलफल र स्वीकृति गर्नेछ ।

आव २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल र स्वीकृति तथा निर्णयहरुलाई समेत अनुमोदन गर्नेछ ।

वि.सं.२०८० असोज ३ बुधवार १७:४८ मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....