back
NMB ad

विद्यार्थीलाई नेप्सेले अवलोकन भ्रमण गराउने,  निवेदन दिन आग्रह

Kumari bank ad
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराउने भएको छ ।नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले दोस्रो बजार कारोबार सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले नेप्सेसंग अन्तक्रिर्या तथा अवलोकन भ्रमण गराउदै आएको छ ।
यो वर्ष पनि असोज १७ गते ‘वर्ल्ड इन्भेस्ट विक–२०२३’अन्तर्गत यस किसिमको पहिलो कार्यक्रम गर्न लागिएको नेप्सेले जनाएको छ। त्यसका लागि इच्छुक कलेजले स्नातक तह  व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई समावेश गर्ने गरी नेप्सेमा निवेदन दिन सूचनामा आग्रह गरिएको छ।
यसका लागि असोज १२ गतेभित्र सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बरसहित नेप्सेको  [email protected] मा निवेदन दिन नेप्सेले सूचना जारी गरेको छ।

वि.सं.२०८० असोज ४ बिहीवार १६:३८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...