back
NMB ad

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

Kumari bank ad

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा सचिव पदका उम्मेदवार कृष्णजिवि पन्थ युरोप भ्रमणमा रहेका छन्। युरोपमा रहदा विभिन्न देशका एनआरएनए अभियान्ताहरू संग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

पन्थ जर्मनी,डेनमार्क,बेल्जियम लगायत यूरोपको विभिन्न देशमा हुने कार्यक्रम सहभागी हुनेछन्।पन्थ अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठको टीमबाट सचिव पदका उम्मेदवार हुन्।

एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको पन्थले यूरोपका विभिन्न एनसिसीहरुसँग अन्तरक्रिर्या तथा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, यूरोप भ्रमणको क्रममा शनिबार जर्मन आइपुग्नु भएको पन्थलाई एनसिसी जर्मनीले भब्य स्वागत गरेको छ । कार्यक्रमा बोल्दै पन्थले गैर आवासीय नेपाली अभियानलाई सशक्त र मजबुत बनाउन आफूले सचिव पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले विदेशमा रहेका गैर आवासीय नेपालीलाई नेपालसँग जोड्ने र नेपालको समृद्धिमा योगदान पुर्याउने भावनाले उत्प्रेरित भई अभियानमा अगाडि बढ्न चाहेको स्पष्ट समेत पार्नुभयो ।

वि.सं.२०८० असोज ७ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

सपोर्ट लघुवित्तको नाफा बढ्यो, कुन सूचक कस्ता ?

सपोर्ट लघुवित्तको नाफा बढ्यो, कुन सूचक कस्ता ?

वि.सं.२०८१ साउन १० बिहीवार १०:११

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

अमेरिकी डलरको भाउ उच्च विन्दुमा, कुन देशको कति ?

अमेरिकी डलरको भाउ उच्च विन्दुमा, कुन देशको कति ?

वि.सं.२०८१ साउन १० बिहीवार १०:०३

काठमाडौं । आज साउन १० गते बिहीबार अमेरिकी डलरको भाउले...

महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो    

महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो    

वि.सं.२०८१ साउन १० बिहीवार ०६:५८

काठमाडौँ : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको...

एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन  

एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन  

वि.सं.२०८१ साउन १० बिहीवार ०६:५३

काठमाडौँ : नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा...

सौर्य एयर विमान दुर्घटना : के भन्छ प्राधिकरण ?     

सौर्य एयर विमान दुर्घटना : के भन्छ प्राधिकरण ?     

वि.सं.२०८१ साउन १० बिहीवार ०६:४५

सिबी अधिकारी, काठमाडौँ: बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन...

आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८१ साउन १० बिहीवार ०६:३७

काठमाडौँ, १० साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा...