back
NMB Ad

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

Royal Enfield Inside Page Banner

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो ।

यस अन्तर्गत, सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्यूआर कोड उपलब्ध गराएको छ । उक्त क्यूआर कोड स्क्यान गरी गा्रहकहरुले बैंकमा आफ्नो अनुभव तत्कालै मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको हो ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

वि.सं.२०८० असोज ७ आइतवार १६:४१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार?

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार?

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ   

लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ   

वि.सं.२०८१ माघ ३० बुधवार १४:२५

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको...

सिटिजन्स बैंकका ग्राहकले वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशतसम्म छुट पाउने

वि.सं.२०८१ माघ ३० बुधवार १४:१९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाडौं स्थित...

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर   

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर   

वि.सं.२०८१ माघ ३० बुधवार १३:३७

म्याग्दी : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र...

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति   

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति   

वि.सं.२०८१ माघ ३० बुधवार १३:२२

काठमाडौँ : नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा...

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प   

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प   

वि.सं.२०८१ माघ ३० बुधवार १३:१५

काठमाडौँ : जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको...