काठमाडौं । आज असोज ८ गते सोमबार सुनचाँदी को भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदी पनि १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी तोलामा १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० असोज ८ सोमवार १०:४८ मा प्रकाशित