back
NMB ad

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ४० करोडको ३० प्रतिशतले हुन आउने बाह्र करोड रकम बराबर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर मध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने ४ करोड रकमको १०० रुपैयाँ अंकित दरले ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरको साविक नेपालेडाँडा, कुदाककाउले, खार्तम्छा गाविसका हाल परिवर्तित षडानन्द नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाको लागि साउन २८ गतेदेखि भदौ २५ गतेसम्म बिक्री खुला गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकलाई ४ लाख कित्ता साधारण शेयरहरु निष्काशन कम्पनीको सञ्चालक समितिले असोज ८ गते सोमबार बाँडफाँड गरेको हो ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट :    https://www.rbbmbl.com.np/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०८० असोज ९ मंगलवार १२:३७ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...