back
NMB ad

सचिकृत कम्पनीहरुलाई नेप्सेले जारी गर्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) ले वार्षिक नवीकरण शुल्क बुझाउने बारे सूचना जारी गरेको छ । नेप्सेमा सूचिकृत कम्पनहिरुले धितोपत्र सूचिकरण विनियमावली, २०७५ को अनुसूचि ३ (क)मा भएको व्यवस्था बमोजिम आव ०८०/०८१ को धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकाले वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुले शुल्क बुझाउन अनुरोध गरेको छ ।

साथै, तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्र विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचिकरण स्थगित गर्ने पनि बताएको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएकाले वार्षिक ५० हजार नवीकरण शुल्क तिर्नुपर्छ । ५० लाख रुपैयाँभन्दा माथि चुक्तापुँजी भएका कम्पनीले भने वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ।

यसैगरी डिबेन्चर र म्युचुअल फन्डहरुले आकारको हिसाबले ५० करोड रुपैयाँसम्मकाले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँ माथिकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने हुन्छ।


वि.सं.२०८० असोज ९ मंगलवार १४:४९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...