back
NMB Ad

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Royal Enfield Inside Page Banner

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ।

संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

वि.सं.२०८० असोज १० बुधवार १०:२१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
महिला क्रिकेटः नेदरल्याण्ड्ससँग नेपाल पराजित   

महिला क्रिकेटः नेदरल्याण्ड्ससँग नेपाल पराजित   

वि.सं.२०८१ माघ २३ बुधवार १६:२६

काठमाडौँ : नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ...

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री

वि.सं.२०८१ माघ २३ बुधवार १६:२१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ माघ २३ बुधवार १६:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ माघ २३ बुधवार १५:१५

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा आएको छ...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ २३ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा आएको छ...

सेयर बजारमा ४ अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा ४ अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ माघ २३ बुधवार १५:०५

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...