back
NMB ad

३३ अंकले घट्यो सेयर बजार, आधा दर्जन कम्पनीमा नकरात्मक सर्किट

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३३.२० अंकले घटेर १९७१ को विन्दुमा कायम हुन पुगेको हो ।

आइतबार सेयर बजारमा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर किनबेच भएको छ ।आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा राताम्मै भएको छ।

सेयर बजारमा गिरावट आउँदा आज छ वटा कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । उक्त दिन, सनराइज फस्र्ट म्युचुअल फण्ड, अपर हेवाखोला हाइड्रोपावर, एसियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १०/१० प्रतिशतले घटेको । त्यस्तै मेन्छियाम हाइड्रोपावरको ९.९७ प्रतिशतले घटेको छ ।

वि.सं.२०८० असोज १४ आइतवार १५:२५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...