back
NMB ad

सेयर बजारमा नौ अंकको सुधार, १२ उपसूचकमा देखियो हरियाली

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार ९.२४ अंकले बढेर १९६७ को विन्दुमा कायम हुन पुगेको हो ।

बुधबार सेयर बजारमा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच भएको छ ।आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा हरियाली छाएको छ।

सेयर बजारमा सुधार आउँदा समता घरेलु लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ६.६१ प्रतिशतले घटेको छ । त्यस्तै हिमालयन लघुवित्तको ४.५५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ३.८७ प्रतिशत, आशा लघुवित्तको ३.८४ प्रतिशतले सेयर मूल्य घटेको छ

 

वि.सं.२०८० असोज १७ बुधवार १५:२० मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...