काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार २०.१६ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा आजबाट कारोबारमा आएको भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य १०१० प्रतिशतले बढेको हो । त्यसैगरी, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ९.९८ प्रतिशत, एनआएबिएल ग्रोथ फण्डको ९.९५ प्रतिशत, सानिमा ग्रोथ फण्डको ९.९४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० असोज २५ बिहीवार १५:०५ मा प्रकाशित