back
NMB ad

सोनापुर मिनरल्सको आइपीओ सेयरधनीको खातामा जम्मा, तपाइकोमा आयो त ?

Kumari bank ad

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओको शेयर डिम्याट खातमा जम्मा भएको छ । अब यो आईपीओ नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले कारोबार गर्न सक्ने छन् ।

कम्पनीले गत असोज १४ देखि १८ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी २३७ रुपैयाँ ५८ पैसामा आइपीओ निष्काशन गरेको थियो ।

नेप्सेमा कम्पनीले प्रतिकित्ता न्यूनतम १४२ रुपैयाँ ०१ पैसा देखि ४२६ रुपैयाँ ०३ पैसासम्म ओपनिङ रेन्ज पाउने देखिएको छ।

वि.सं.२०८० कात्तिक २ बिहीवार १२:१४ मा प्रकाशित

You can share this post!

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३३

तेहरान, ७ जेठ : इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम...

दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै   

दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:२३

दमौली (तनहुँ), ७ जेठ : तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका...

सिजि नेस्क्टजेनको जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

सिजि नेस्क्टजेनको जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार ११:४९

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको...

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...