back
NMB ad

राष्ट्र बैंकद्वारा ६ वाणिज्य बैंकलाई कारवाही

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नियम मिचेकोमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकमाथि कारबाही गरेको हो। यी सबै बैंकलाई चालु आर्थिक वर्षमा प्रथमपटक कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जस अनुसार राष्ट्र बैंकले सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लघन गरेकोले लक्ष्मी सनराइज बैंकलाई ७० लाख जरिवाना गरेको छ। त्यस्तै २०८० बैशाख महिनामा कर्जा÷निक्षेप अनूपात कायम नगरेकाले हिमालयन बैंकलाई १ करोड ६७ लाख ७१ हजार ४ सय ३४ रुपैयाँ ०९ पैसा नगद जरिवाना गरेको छ ।

एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकलाई भने अन्य शीर्षकमा कारबाही गरेको छ। यी बैंकहरुलाई विभिन्न नियम मिचेकोमा राष्ट्र बैंकले सचेत गराएको छ।

Invalid PDF File

वि.सं.२०८० कात्तिक ३ शुक्रवार १९:३५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...