back
NMB ad

तिहार अघिको अन्तिम कारोबार दिन ११ अंकले घट्यो बजार

Kumari bank ad

काठमाडौं । तिहार अघिको अन्तिम तथा साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको  छ । उक्त दिन बजार ११.८५ अंकले घटेर १८५२ को विन्दुमा कायम हुन पुगेको हो ।

आज नेप्सेमा कारोबार भएको २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै १३ वटै उपसूचकमा राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट आउँदा माउन्टेन इनर्जीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ६.५८ प्रतिशतले घटेको छ । त्यसैगरी नेपाल एसबिआई बैंकको ६.४३ प्रतिशत, मायाखोला हाइड्रोपावरको, ६.३७ प्रतिशत, बुद्धभुमी नेपाल हाइड्रोपावरको ५.४० प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ५.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार १५:१९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...