back
NMB ad

आम्दानी बढेसँगै सिटि होटलको नोक्सानी घट्यो, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरणअनुसार सिटी होटल ६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ८ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

होटलको कुल आम्दानी भने ३२.०७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष होटलको कुल आम्दानी १० करोड ४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १३ करोड २७ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा होटलको कुल खर्च १४.५९ प्रतिशतले बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल खर्च ७ करोड ५२ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब ६७ रुपैयाँ रहेको होटलको अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँमात्रै रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १९ करोड ६४ लाख रुपैयाँ थियो।

समिक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी (ईपीएस) ३.६० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ५.४१ रुपैयाँले ऋणात्मक थियो। सिटी होटलको प्रतिसेयर नेटवर्थ १००.०१ रुपैयाँ रहेको छ।

वि.सं.२०८० कात्तिक २६ आइतवार ११:४३ मा प्रकाशित

You can share this post!

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...